आठराई त्रिवेणी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आठराई त्रिवेणी
Athrai Tribeni
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षविश्वनाथ सिटौला (नेपाली कांग्रेस)
 • उपाध्यक्षमञ्जु पौडेल (एमाले)
क्षेत्रफल
 • जम्मा८८.८३ किमी (३४.३० वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१३,७८४
 • घनत्व१६०/किमी (४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२४
केन्द्रसाविकको हाङ्गपाङ्ग गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा ताप्लेजुङ जिल्लामा साविकका चाँगे, फुलबारी, निगुरादिनहाङ्गपाङ्ग गाउँ विकास समितिहरूलाई समेटेर आठराई त्रिवेणी गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १३,७८४ रहेको छ । यसको क्षेत्रफल ८८.८३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको हाङ्गपाङ्ग गाविसको कार्यालयमा राखिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]