सामग्रीमा जानुहोस्

फक्ताङलुङ गाउँपालिका

फक्ताङलुङ गाउँपालिका
ཕག་ཏང་ལུང་རྭ་རལ་གྲོང་ཁྱེར
फक्ताङलुङ गाउँपालिका कोशी प्रदेश मा अवस्थित छ
फक्ताङलुङ गाउँपालिका
कोशी प्रदेशको नक्सामा फक्ताङलुङ गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २७°१८′२६.०७″उ ८७°३६′३२.७७″पू / 27.3072417°N 87.6091028°E / 27.3072417; 87.6091028
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षराजन लिम्बु (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षरबिनसाम्रा लिम्बु (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१,८५८.५१ किमी (७१७.५७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा११,७९१
  घनत्व६.३/किमी (१६/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविक तापेथोक गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

फक्ताङलुङ गाउँपालिका ताप्लेजुङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सावादिन, खेजेनिम, एखाबु, लेलेप, ओलाङ्चुङगोला, तापेथोकलिङखिम गाविसहरू यसमा गाभिएका थिए।[] यो क्षेत्रफलको हिसाबले नेपालको तेस्रो ठुलो गाउँपालिका हो भने कोशी प्रदेशको सबैभन्दा ठुलो गाउँपालिका हो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फक्ताङलुङ गाउँपालिकाको कुल जनसङ्ख्या ११,७९१ रहेको छ भने यहाँ २,८३२ घरधुरी रहेका छन्।[]

फक्ताङलुङ गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
सावादिन१,२११११.०७१०९.४०
खेजेनिम२,४१७२९.७५८१.२४
लिङखिम२,१८०२६.३३८२.८०
एखाबु२,०२०६१.४६३२.८७
तापेथोक१,६२९२१९.८७७.४१
लेलेप२,१४७८०८.५३२.६६
ओलाङ्चुङ गोला१८७७०१.५००.२७
जम्मा११,७९११८५८.५१६.३४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]