सामग्रीमा जानुहोस्

मिक्वाखोला गाउँपालिका

मिक्वाखोला गाउँपालिका
མི་ཀྭ་ཁོ་ལ་གྲོང་ཚོ་སྡེ
मिक्वाखोला गाउँपालिका मा पर्दछ कोशी प्रदेश
मिक्वाखोला गाउँपालिका
कोशी प्रदेशको नक्सामा मिक्वाखोला गाउँपालिकाको अवस्थिति
मिक्वाखोला गाउँपालिका मा पर्दछ नेपाल
मिक्वाखोला गाउँपालिका
मिक्वाखोला गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१८′२६.०७″उ ८७°३६′३२.७७″पू / 27.3072417°N 87.6091028°E / 27.3072417; 87.6091028
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षभक्तबहादुर कार्की (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षडण्डु शेर्पा लामा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा४४२.९६ किमी (१७१.०३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा७,९६५
  घनत्व१८/किमी (४७/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविक साँवा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मिक्वाखोला गाउँपालिका ताप्लेजुङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका पापुङ, साँवा, लिवाङखोक्लिङ गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मिक्वाखोला गाउँपालिकाको कुल जनसङ्ख्या ७,९६४ रहेको छ भने यहाँ १,८४५ घरधुरी रहेका छन्।[]

मिक्वाखोला गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
खोक्लिङ (१–४)१,५२७९.१९१६६.१६
खोक्लिङ (५–९)१,५०६१०.६११४१.९४
लिवाङ१,४६६१६.८५८७.००
साँवा२,३५४३९.९७५८.९०
पापुङ१,१११३६६.३५३.०३
जम्मा७,९६४४४२.९७१७.९८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]