साँवा
साँवा | |
---|---|
देश | ![]() |
अञ्चल | मेची अञ्चल |
जिल्ला | ताप्लेजुङ |
जनसङ्ख्या (1991) | |
• जम्मा | २२९५ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
साँवा नेपालको मेची अञ्चलको ताप्लेजुङ जिल्लाको एक गाँउ विकास समिति हो। ताप्लेजुङ जिल्लाको क्षेत्र नंबर २ मा अबस्थित साँबा एउटा रमाइलो गाउँ हो। यस गाउँ बिकाश समितीको छिमेकी गाउँहरू पापुङ,नाल्बु,थुकिमा,लिबाङ र मामांखे हुन।यहाँको जन संख्या सन् २०११ को जनगणना अनुसार २४१० छ। यहाँ लिम्बु, भोटे, गुरूङ, कामी, दमाइ, क्षेत्री, सुनुवार, भुजेल जातीको मानिसहरू बसोबास गर्छन। यहाँको मानिसहरू कृषी ,ब्यापार र वैदेशिक रोजगारीमा निर्भर छन्। यहाँको मुख्य उत्पदन अलैंची ,आलु, जउ ,गहुँ, मकै हो। यहाँका मानिसहरू अलैचीबाट राम्रो आम्दानी गर्दछन्।यस गा. बि. स. मा एक उच्च मा. बि.,एक नि. मा. वि. र पाँच प्राथमिक विद्यालय र एक उप स्वास्थ्य चौकी छन्। यस गा. बि. स. मा सदरमुकामबाट एक दिनमा हिंडेर पुगिन्छ। अहिले सडक पनि बिस्तार गरिंदै छ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको सन् २००१को जनगणना अनुसार
स्रोत[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |