हाङ्गदेवा
Jump to navigation
Jump to search
हाङ्गदेवा | |
---|---|
देश | ![]() |
राज्य | मेची अञ्चल |
जिल्ला | ताप्लेजुङ |
जनसङ्ख्या (1991) | |
• जम्मा | ३,२८१ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
वेबसाइट | www.ddctaplejung.gov.np |
हाङदेवा नेपालको मेची अञ्चलको ताप्लेजुङ जिल्लाको एक गाँउ विकास समिति हो। यो सदरमुकाम को उतरी दीशा मा पर्छ।हाङ्देवा गा.वि.स. मा नौ वटा वाड नः छन्।यो गा.वि.स. को सीमाना पूर्ब मा सुकेटार बिमानस्थल,पश्चिम मा तमोर नदी,उतर मा खेजेनिम गा.बि.स. र दछिन मा ताप्लेजुङ् सदरमुकाम पर्छ।
जनसङ्ख्या[सम्पादन गर्ने]
नेपालको सन् २००१को जनगणना अनुसार
स्रोत[सम्पादन गर्ने]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |