हाङ्गदेवा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हाङ्गदेवा
हाङ्गदेवाको आधिकारिक छाप
छाप
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाताप्लेजुङ
जनसङ्ख्या
 (1991)
 • जम्मा३,२८१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटwww.ddctaplejung.gov.np

हाङदेवा नेपालको मेची अञ्चलको ताप्लेजुङ जिल्लाको एक गाँउ विकास समिति हो। यो सदरमुकाम को उतरी दीशा मा पर्छ।हाङ्देवा गा.वि.स. मा नौ वटा वाड नः छन्।यो गा.वि.स. को सीमाना पूर्ब मा सुकेटार बिमानस्थल,पश्चिम मा तमोर नदी,उतर मा खेजेनिम गा.बि.स. र दछिन मा ताप्लेजुङ् सदरमुकाम पर्छ।

जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको सन् २००१को जनगणना अनुसार


स्रोत[सम्पादन गर्ने]