सामग्रीमा जानुहोस्

फेदाप गाउँपालिका

निर्देशाङ्कहरू: २७°१३′N ८७°३८′E / 27.21°N 87.64°E / 27.21; 87.64
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फेदाप गाउँपालिका
फेदाप गाउँपालिका मा पर्दछ कोशी प्रदेश
फेदाप गाउँपालिका
कोशी प्रदेशको नक्सामा फेदाप गाउँपालिकाको अवस्थिति
फेदाप गाउँपालिका मा पर्दछ नेपाल
फेदाप गाउँपालिका
फेदाप गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१३′N ८७°३८′E / 27.21°N 87.64°E / 27.21; 87.64
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लातेह्रथुम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकेशवप्रसाद भेटवाल (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षसुनिता पाहिम (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा११०.८३ किमी (४२.७९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,१६९
 • घनत्व१४०/किमी (३५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
केन्द्रसाविक सिम्ले गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

फेदाप गाउँपालिका तेह्रथुम जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ओयाक्जुङ, जलजले, सिम्ले, इसिबुसम्दु गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फेदाप गाउँपालिकाको कुल जनसङ्ख्या १५,१६९ रहेको छ भने यहाँ ३,६६२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]