सामग्रीमा जानुहोस्

फेदाप गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फेदाप गाउँपालिका
फेदाप गाउँपालिका is located in कोशी प्रदेश
फेदाप गाउँपालिका
कोशी प्रदेशको नक्सामा फेदाप गाउँपालिकाको अवस्थिति
फेदाप गाउँपालिका is located in नेपाल
फेदाप गाउँपालिका
फेदाप गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१३′N ८७°३८′E / २७.२१°N ८७.६४°E / 27.21; 87.64निर्देशाङ्कहरू: २७°१३′N ८७°३८′E / २७.२१°N ८७.६४°E / 27.21; 87.64
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लातेह्रथुम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकेशवप्रसाद भेटवाल (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षसुनिता पाहिम (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा११०.८३ किमी (४२.७९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,१६९
 • घनत्व१४०/किमी (३५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
वेबसाइटआधिकारिक वेबसाइट

फेदाप गाउँपालिका तेह्रथुम जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ओयाक्जुङ, जलजले, सिम्ले, इसिवु र सम्दु गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फेदाप गाउँपालिकाको कुल जनसङ्ख्या १५,१६९ रहेको छ भने यहाँ ३,६६२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]