सामग्रीमा जानुहोस्

छथर गाउँपालिका

छथर गाउँपालिका
छथर गाउँपालिका तेह्रथुम जिल्ला-को अवस्थिति
छथर गाउँपालिका
छथर गाउँपालिका कोशी प्रदेश-को अवस्थिति
छथर गाउँपालिका
छथर गाउँपालिका नेपाल-को अवस्थिति
छथर गाउँपालिका
निर्देशाङ्क: २७°१३′ उत्तर ८७°३८′ पूर्व / २७.२१° उत्तर ८७.६४° पूर्व / 27.21; 87.64
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लातेह्रथुम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षसन्तवीर लिम्बु (नेकपा (एमाले))
 • उपाध्यक्षतारा खरेल (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१३३.९३ किमी२ (५१.७१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,१५६
 • घनत्व१४०/किमी२ (३५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
केन्द्रसाविक हमरजुङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

छथर गाउँपालिका तेह्रथुम जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सुदाप, ओख्रे, फाक्चामारा, पञ्चकन्यापोखरी, हमरजुङ र आङदिम गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छथर गाउँपालिकाको कुल जनसङ्ख्या १४,१९७ रहेको छ भने यहाँ ३,४७६ घरधुरी रहेका छन्।[२]

छथर गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१आङदिम१,७२११०.२२१६८.३९
२हमरजुङ३,१०७१६.३४१९०.१५
३पञ्चकन्यापोखरी१,४५२४१.००३५.४१
४फाक्चामारा१,८५०३४.३९५३.७९
५ओख्रे३,११४२०.३८१५२.८०
६सुदाप२,९५३११.५९२५४.७९
जम्मा१४,१९७१३३.९२१०६.०१

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]