सामग्रीमा जानुहोस्

लालीगुराँस नगरपालिका

निर्देशाङ्कहरू: २७°१३′N ८७°३८′E / 27.21°N 87.64°E / 27.21; 87.64
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लालीगुराँस नगरपालिका
लालीगुराँस नगरपालिका मा पर्दछ कोशी प्रदेश
लालीगुराँस नगरपालिका
कोशी प्रदेशको नक्सामा लालीगुराँस नगरपालिकाको अवस्थिति
लालीगुराँस नगरपालिका मा पर्दछ नेपाल
लालीगुराँस नगरपालिका
लालीगुराँस नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°१३′N ८७°३८′E / 27.21°N 87.64°E / 27.21; 87.64
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लातेह्रथुम
स्थापित२०७२ असोज १
सरकार
 • अध्यक्षअर्जुन मावोहाङ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षजमुना मगर कार्की (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा९०.२७ किमी (३४.८५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,३२९
 • घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
केन्द्रसाविक वसन्तपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लालीगुराँस नगरपालिका तेह्रथुम जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[] [][][] स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते २६ वटा नयाँ नगरपालिका थप्दा तेह्रथुम जिल्लामा वसन्तपुर, फुलेक, दाङपा, सुङनामसोल्मा गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर लालीगुराँस नगरपालिका घोषणा गरेको थियो।[] लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुर गाउँ विकास समितिको कार्यालयमा रहको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लालीगुराँस नगरपालिकाको कुल जनसङ्ख्या १५,३२९ रहेको छ भने यहाँ ३,७५९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२ 
  5. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२ 
  6. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२० मिति
  7. "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ असोज १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]