सामग्रीमा जानुहोस्

सानीभेरी गाउँपालिका

सानीभेरी
सानीभेरी पश्चिम रुकुम जिल्ला-को अवस्थिति
सानीभेरी
सानीभेरी
सानीभेरी कर्णाली प्रदेश-को अवस्थिति
सानीभेरी
सानीभेरी
सानीभेरी नेपाल-को अवस्थिति
सानीभेरी
सानीभेरी
निर्देशाङ्क: २८°३९′ उत्तर ८२°२१′ पूर्व / २८.६५° उत्तर ८२.३५° पूर्व / 28.65; 82.35
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लापश्चिम रुकुम जिल्ला[१]
स्थापना२०७३ फागुन २७
सरकार
 • अध्यक्षवीर्खबहादुर विष्ट (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षकमला रोका पुन (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१३३.८ किमी२ (५१.७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,७५९
 • घनत्व१९०/किमी२ (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केतहरू+९७७-८८
केन्द्रसाविक सिम्ली गाविसको कार्यालय
वेबसाइटtrivenimunrukum.gov.np

सानीभेरी गाउँपालिका नेपालको कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको एक गाउँपालिका हो।[४] यो जिल्लाको ३ गाउँपालिकाहरू मध्ये एक हो।[५] यस गाउँपालिकामा ११ वटा वडा रहेका छन्। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सिम्ली, गराइला, अर्मा, दुली गाविस वडा नं. १,२,३,७,८,९ र पुर्तिमकाँडा गाविस वडा नं. १,२,३,६,७,८ यसमा गाभिएका थिए। यस गाउँपालिकाको सिमाना पूर्वमा मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिका, पश्‍चिममा जाजरकोट जिल्ला, उत्तरमा आठबिसकोट नगरपालिका र दक्षिणमा चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिका रहेका छन्।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सानीभेरी गाउँपालिकाको कुल जनसङ्ख्या २४,७५९ रहेको छ भने यहाँ ५,२९२ घरधुरी रहेका छन्।[३]

सानीभेरी गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१पुर्तिमकाँडा (६-८)२,०७५९.६३२१५.४७
२पुर्तिमकाँडा (१-३)१,८३७९.१७२००.३३
३गराइला (१-३, ८)४,०१३२५.९४१५४.७०
४गराइला (४-७, ९)२,७४४१८.७५१४६.३५
५दुली (१, ३, ९)२,३६७१८.२११२९.९८
६दुली (२, ७, ८)१,३०४१४.८८८७.६३
७सिम्ली (३-५)१,७२६८.२२१०.४९
८सिम्ली (२, ६, ७)१,६७०६.३४२६३.४१
९सिम्ली (१, ८, ९)२,५६६७.४७३४३.५१
१०अर्मा (१-४)१,७०५७.०८२४०.८२
११अर्मा (५-९)२,७५२८.२२३३४.७९
जम्मा२४,७५९१३३.८९१८४.९२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५।
  2. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  4. ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
  5. ↑ "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, मूलबाट २०१७-०९-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच जेष्ठ १२, २०७४।