सानीभेरी गाउँपालिका
स्वरूप
सानीभेरी | |
---|---|
निर्देशाङ्क: २८°३९′N ८२°२१′E / २८.६५°N ८२.३५°Eनिर्देशाङ्कहरू: २८°३९′N ८२°२१′E / २८.६५°N ८२.३५°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | पश्चिम रुकुम जिल्ला[१] |
स्थापना | २०७३ फागुन २७ |
सरकार | |
• अध्यक्ष | वीर्खबहादुर विष्ट (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | कमला रोका पुन (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १३३.८ किमी२ (५१.७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २४,७५९ |
• घनत्व | १९०/किमी२ (४८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केतहरू | +९७७-८८ |
वेबसाइट | trivenimunrukum |
सानीभेरी गाउँपालिका नेपालको कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको एक गाउँपालिका हो।[४] यो जिल्लाको ३ गाउँपालिकाहरू मध्ये एक हो।[५] यस गाउँपालिकामा ११ वटा वडा रहेका छन्। यस गाँउपालिकाको सिमाना पूर्वमा मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिका, पश्चिममा जाजरकोट जिल्ला, उत्तरमा आठबिसकोट नगरपालिका र दक्षिणमा चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिका रहेका छन्।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सानीभेरी गाउँपालिकाको कुल जनसङ्ख्या २४,७५९ रहेको छ भने यहाँ ५,२९२ घरधुरी रहेका छन्।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५।
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति