सामग्रीमा जानुहोस्

त्रिवेणी गाउँपालिका, पश्चिम रुकुम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रिवेणी
त्रिवेणी is located in कर्णाली प्रदेश
त्रिवेणी
त्रिवेणी
नेपालको नक्सामा त्रिवेणी गाउँपालिकाको अवस्थिति
त्रिवेणी is located in नेपाल
त्रिवेणी
त्रिवेणी
त्रिवेणी (नेपाल)
निर्देशाङ्क: २८°३५′N ८२°२२′E / २८.५८°N ८२.३६°E / 28.58; 82.36निर्देशाङ्कहरू: २८°३५′N ८२°२२′E / २८.५८°N ८२.३६°E / 28.58; 82.36
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लापश्चिम रुकुम जिल्ला[]
स्थापना२०७३ फागुन २७
सरकार
 • अध्यक्षगणेशकुमार केसी (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षराजकुमारी रेउले (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा८५.४९ किमी (३३.०१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,५२५
 • घनत्व२४०/किमी (६२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केतहरू+९७७-८८
वेबसाइटtrivenimunrukum.gov.np

त्रिवेणी गाउँपालिका नेपालको कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको एक गाउँपालिका हो।[] यो जिल्लाको ३ गाउँपालिकाहरू मध्ये एक हो।[] यस गाउँपालिकामा १० वटा वडा रहेका छन्।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार त्रिवेणी गाउँपालिकाको कुल जनसङ्ख्या २०,५२५ रहेको छ भने यहाँ ४,३०८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५ 
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  3. ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  5. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति