सामग्रीमा जानुहोस्

रघुगङ्गा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रघुगङ्गा गाउँपालिका
रघुगङ्गा गाउँपालिका म्याग्दी जिल्ला-को अवस्थिति
रघुगङ्गा गाउँपालिका
रघुगङ्गा गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
रघुगङ्गा गाउँपालिका
रघुगङ्गा गाउँपालिका नेपाल-को अवस्थिति
रघुगङ्गा गाउँपालिका
निर्देशाङ्क: २८°२८′२८″ उत्तर ८३°२१′१८″ पूर्व / २८.४७४५४३° उत्तर ८३.३५४८७५° पूर्व / 28.474543; 83.354875
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाम्याग्दी
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षभवबहादुर भण्डारी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षप्रेमकुमारी पुन (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३४९ किमी (१३५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१५,७५३
  घनत्व४५/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविक पाखापानी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

रघुगङ्गा गाउँपालिका म्याग्दी जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा बेगखोला, राखुभगवती, राखुपिप्ले, दग्नाम, झीँ, पाखापानी, चिमखोलाकुइनेमङ्गले गाविसहरू यसमा गाभिएका थिए। यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रघुगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १५,७५३ रहेको छ भने यहाँ ४,०९८ घरधुरी रहेका छन्।[]

रघुगङ्गा गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
बेगखोला१,३६०२४.५४५५.४२
राखुभगवती२,९४३१०.२५२८७.१२
राखुपिप्ले३,८४०११.६४३२९.९०
दग्नाम९८३१६.५३५९.४७
झीँ१,१३७८.९१२७.७५
पाखापानी१,८४६३९.९२४६.२४
चिमखोला१,२१५११०.४१११.००
कुइनेमङ्गले७९०१५६.९२५.०३
कुल१४,११४३७९.१३३७.२३

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]