सामग्रीमा जानुहोस्

धवलागिरी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धवलागिरी गाउँपालिका
धवलागिरी गाउँपालिका म्याग्दी जिल्ला-को अवस्थिति
धवलागिरी गाउँपालिका
धवलागिरी गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
धवलागिरी गाउँपालिका
धवलागिरी गाउँपालिका नेपाल-को अवस्थिति
धवलागिरी गाउँपालिका
निर्देशाङ्क: २८°२८′२८″ उत्तर ८३°२१′१८″ पूर्व / २८.४७४५४३° उत्तर ८३.३५४८७५° पूर्व / 28.474543; 83.354875
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाम्याग्दी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षप्रेमप्रसाद पुन (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षरेशम पुन मगर (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा५५६.४१ किमी२ (२१४.८३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२,६१६
 • घनत्व२३/किमी२ (५९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रधवलागिरी गा.पा.,३ सातमुले, घट्टेखोला
वेबसाइटआधिकारिक वेबसाइट

धवलागिरी गाउँपालिका म्याग्दी जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ताकम, मुना, मुदी, गुर्जा खानी, मल्कवाङ, मराङ र लुलाङ गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धवलागिरी गाउँपालिकाको कुल जनसङ्ख्या १२,६१६ रहेको छ भने यहाँ ३,१७६ घरधुरी रहेका छन्।[२]

धवलागिरी गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१गुर्जा खानी८१९३३८.६६२.४२
२लुलाङ१,४७११२५.५१११.७२
३मुना२,३२६२९.१४७९.८२
४मुदी२,१४९४५१.२२४.७६
५मल्कवाङ९२७६१.५२१५.०७
६मराङ१,२९५११.३४११४.२०
७ताकम३,६२९१९.२७१८८.३२
कुल१२,६१६१,०३६.६६१२.१७

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]