धवलागिरी गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
धवलागिरी
Dhawalagiri
—  गाउँपालिका  —
धवलागिरी Nepal-এ অবস্থিত
धवलागिरी
धवलागिरी
नेपालको नक्शामा धवलागिरी गाउँपालिका
निर्देशाङ्क (मुना): २८°३०′उत्तर ८३°१९′पूर्व / २८.५०° उत्तर ८३.३२° पूर्व / 28.50; 83.32निर्देशाङ्क: २८°३०′उत्तर ८३°१९′पूर्व / २८.५०° उत्तर ८३.३२° पूर्व / 28.50; 83.32
देश  नेपाल
प्रदेश प्रदेश नं. ४
जिल्ला म्याग्दी जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष तमसरा पुन (एमाले)
 - उपाध्यक्ष रेसम छन्त्याल (एमाले)
 - कार्यकारी -
क्षेत्रफल
 - जम्मा १,०३७ किमी (४००.४ वर्ग मी)
जनसङ्ख्या (२०७३)[१]
 - जम्मा १४,१०४
 जनघनत्व १३.६/किमी (३५.२/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-६९
केन्द्र साविकको मुना गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा म्याग्दी जिल्लामा साविकका गुर्जा, लुलाङ, मुना, मुदी, मुल्कवाङ, मराङताकम गाउँ विकास समितिहरूलाई समेटेर धवलागिरी गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकाको कूल जनसङ्ख्या १४,१०४ रहेको छ । यसको क्षेत्रफल १०३७ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको मुना गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]