रघुगंगा गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रघुगंगा
Raghuganga
—  गाउँपालिका  —
रघुगंगा Nepal-এ অবস্থিত
रघुगंगा
रघुगंगा
नेपालको नक्शामा रघुगंगा गाउँपालिका
निर्देशाङ्क (पाखापानी): २८°२७′उत्तर ८३°२९′पूर्व / २८.४५° उत्तर ८३.४८° पूर्व / 28.45; 83.48निर्देशाङ्क: २८°२७′उत्तर ८३°२९′पूर्व / २८.४५° उत्तर ८३.४८° पूर्व / 28.45; 83.48
देश  नेपाल
प्रदेश प्रदेश नं. ४
जिल्ला म्याग्दी जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष भवबहादुर भण्डारी (नेपाली कांग्रेस)
 - उपाध्यक्ष कमला गर्बुजा (नेपाली कांग्रेस)
 - कार्यकारी -
क्षेत्रफल
 - जम्मा ३७९ किमी (१४६.३ वर्ग मी)
जनसङ्ख्या (२०७३)[१]
 - जम्मा १५,७५३
 जनघनत्व ४१.६/किमी (१०७.७/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-६९
केन्द्र साविकको पाखापानी गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा म्याग्दी जिल्लामा साविकका बेगखोला, राखुभगवती, राखुपिप्ले, दग्नाम, झीँ, पाखापानी, चिमखोलाकुइनेमङ्गले गाउँ विकास समितिहरूलाई समेटेर रघुगंगा गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकाको कूल जनसङ्ख्या १५,७५३ रहेको छ । यसको क्षेत्रफल ३७९ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको पाखापानी गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]