रघुगङ्गा गाउँपालिका
स्वरूप
रघुगङ्गा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°२८′२८″N ८३°२१′१८″E / २८.४७४५४३°N ८३.३५४८७५°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | म्याग्दी |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | भवबहादुर भण्डारी (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | प्रेमकुमारी पुन (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ३४९ किमी२ (१३५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १५,७५३ |
• घनत्व | ४५/किमी२ (१२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१० |
केन्द्र | साविकको पाखापानी गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
रघुगङ्गा गाउँपालिका म्याग्दी जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा बेगखोला, राखु भगवति, राखु पिप्ले, दग्नाम, झीं, पाखापानी, चिमखोला र कुइने मङ्गले गाविसहरू यसमा गाभिएका थिए। यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रघुगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १५,७५३ रहेको छ भने यहाँ ४,०९८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति