सामग्रीमा जानुहोस्

साल्पासिलिछो गाउँपालिका

साल्पासिलिछो गाउँपालिका
साल्पासिलिछो गाउँपालिका भोजपुर जिल्ला-को अवस्थिति
साल्पासिलिछो गाउँपालिका
साल्पासिलिछो गाउँपालिका कोशी प्रदेश-को अवस्थिति
साल्पासिलिछो गाउँपालिका
साल्पासिलिछो गाउँपालिका नेपाल-को अवस्थिति
साल्पासिलिछो गाउँपालिका
निर्देशाङ्क: २७°२२′ उत्तर ८७°०४′ पूर्व / २७.३७° उत्तर ८७.०७° पूर्व / 27.37; 87.07
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदौलथकुमार कुलुङ(राई) (स्वतन्त्र)
 • उपाध्यक्षअस्मिता कुलुङ राई (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१९३.३३ किमी२ (७४.६५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२,२८४
 • घनत्व६४/किमी२ (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
केन्द्रसाविक चौकीडाँडा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

साल्पासिलिछो गाउँपालिका भोजपुर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका दोभाने, खाटम्मा, चौकीडाँडा र कुलुङ गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार साल्पासिलिछो गाउँपालिकाको कुल जनसङ्ख्या १२,२८४ रहेको छ भने यहाँ २,९९८ घरधुरी रहेका छन्।[२]

साल्पासिलिछो गाउँपालिका का वडागत विवरण
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१कुलुङ (१–४)२,२००१२.२६१७९.४४
२कुलुङ (५–९)२,०२६१२.८३१५७.९१
३चौकीडाँडा१,९३११७.०७११३.१२
४खाटम्मा१,७८२२२.८७८.१५
५दोभाने (५–९)२,०३४६५.३९३१.१०
६दोभाने (१–४)२,३११६२.९८३६.६९
जम्मा१२,२८४१९३.३३६३.५३

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]