सामग्रीमा जानुहोस्

ऐरावती गाउँपालिका

ऐरावती गाउँपालिका
ऐरावती गाउँपालिका प्युठान जिल्ला-को अवस्थिति
ऐरावती गाउँपालिका
ऐरावती गाउँपालिका लुम्बिनी प्रदेश-को अवस्थिति
ऐरावती गाउँपालिका
ऐरावती गाउँपालिका नेपाल-को अवस्थिति
ऐरावती गाउँपालिका
निर्देशाङ्क: २७°५९′ उत्तर ८२°५६′ पूर्व / २७.९८° उत्तर ८२.९४° पूर्व / 27.98; 82.94
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाप्युठान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षनवीलविक्रम शाह (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षकृष्णप्रसाद श्रेष्‍ठ (राष्ट्रिय जनमोर्चा)
क्षेत्रफल
 • जम्मा१५६.७५ किमी२ (६०.५२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,४२८
 • घनत्व१३०/किमी२ (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रसाविक बरौला गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

ऐरावती गाउँपालिका प्युठान जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा दाङबाङ, बरौला, पकला, विजुली, धुवाङ (१-६ र ९) र रस्पुरकोट (१-५) गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ऐरावती गाउँपालिकाको कुल जनसङ्ख्या २०,४२८ रहेको छ भने यहाँ ५,११२ घरधुरी रहेका छन्।[२]

ऐरावती गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१दाङबाङ३,७३०३७.३२९९.९५
२बरौला४,०६४२९.७२१३६.७४
३पकला (३-९)३,०२८२६.४३११४.५७
४धुवाङ (१-६, ९)२,७९७२६.०८१०७.२५
५रस्पुरकोट (१-५) र पकला (१-२)३,१८८१६.८४१८९.३१
६विजुली३,६२१२०.३८१७७.६७
कुल२०,४२८१५६.७५१३०.३२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]