सामग्रीमा जानुहोस्

घरपझोङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
घरपझोङ
घरपझोङ गाउँपालिकाको वडा विभाजनको अवस्थिति
घरपझोङ गाउँपालिकाको वडा विभाजन
घरपझोङ मा पर्दछ नेपाल
घरपझोङ
घरपझोङ
नेपालको नक्सामा घरपझोङ गाउँपालिका
निर्देशाङ्क: २९°५′३४″उ ८३°५५′५७″पू / 29.09278°N 83.93250°E / 29.09278; 83.93250
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लामुस्ताङ जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
  प्रकारस्थानीय सरकार
  अङ्गगाउँ कार्यपालिका
  अध्यक्षमोहन सिंह लालचन (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षजमुना थापा मगर (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३१६ किमी (१२२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३,७१२
  घनत्व१२/किमी (३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६९
केन्द्रसाविक जोमसोम गाविसको कार्यालय
वेबसाइटgharapjhongmun.gov.np

घरपझोङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका मार्फा, टुकुचेको (८,९) वडाहरू र जोमसोम गाउँ विकास समितिहरूलाई समेटेर घरपझोङ गाउँपालिका घोषणा गरिएको थियो।[][] घरपझोङ गाउँपालिकाको क्षेत्रफल ३१६ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या ३,७१२ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामनाङ जिल्ला, पश्चिममा थासाङ गाउँपालिका, उत्तरमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, दक्षिणमा थासाङ गाउँपालिका, मनाङम्याग्दी जिल्लासम्म छ।[]

घरपझोङ गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
मार्फा (१) र टुकुचे (८-९)२१७४९.४४.३९
मार्फा (२-४)६८३१६.७२४०.८४
मार्फा (५-९)१,०८५७२.०४१५.०६
जोमसोम (५-८)१,२१४६४.४११८.८४
जोमसोम (१-४, ९)५१३११४.३४.४८
कुल३,७१२३१६.८७११.७१

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  7. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]