सामग्रीमा जानुहोस्

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका

वारागुङ मुक्तिक्षेत्र
मुस्ताङको मुक्तिनाथ गाउँ र धौलागिरी हिमालको दृश्य
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा विभाजनको अवस्थिति
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा विभाजन
वारागुङ मुक्तिक्षेत्र मा पर्दछ नेपाल
वारागुङ मुक्तिक्षेत्र
वारागुङ मुक्तिक्षेत्र
नेपालको नक्सामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
निर्देशाङ्क: २८°५०′१२″उ ८३°४६′५९″पू / 28.83667°N 83.78306°E / 28.83667; 83.78306
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लामुस्ताङ जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
  प्रकारस्थानीय सरकार
  अङ्गगाउँ कार्यपालिका
  अध्यक्षरिङजीन नामगेल गुरुङ (नेकपा (एमाले))
  उपाध्यक्षढिकि गुरुङ ( नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा८८५.७८ किमी (३४२�०० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२,०३६
  घनत्व२.३/किमी (६�०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६९
केन्द्रसाविक कागबेनी गाविसको कार्यालय
वेबसाइटvaragungmuktichhetramun.gov.np

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका मुक्तिनाथ, झोङ, छुसाङकागवेनी गाउँ विकास समितिहरूलाई समेटेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका घोषणा गरिएको थियो।[][] बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको क्षेत्रफल ८८५.७७ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकको कूल जनसङ्ख्या २,०३६ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा लो-घेकर दामोदरकुण्ड गाउँपालिकामनाङ जिल्ला, पश्चिममा डोल्पाम्याग्दी जिल्ला, उत्तरमा लो-घेकर दामोदरकुण्ड गाउँपालिका, दक्षिणमा घरपझोङ, थासाङ गाउँपालिकामनाङ जिल्लासम्म छ।[]

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
मुक्तिनाथ५५१५९.५५९.२५
झोङ१८१५०.०१३.६२
छुसाङ४५२४९०.७८०.९२
कागबेनी (६-९)५६०५८.३९.६०
कागबेनी (१-५)२९२२२७.१५१.२८
कुल२,०३६८८५.७९२.३०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  7. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]