सामग्रीमा जानुहोस्

लोमान्थाङ गाउँपालिका

लोमान्थाङ
मुस्ताङ जिल्लामा अवस्थित लोमान्थाङको एक दृश्य
मुस्ताङ जिल्लामा अवस्थित लोमान्थाङको एक दृश्य
लोमान्थाङको झण्डा
लोमान्थाङको आधिकारिक छाप
लोमान्थाङ गाउँपालिकाको वडा विभाजनको अवस्थिति
लोमान्थाङ गाउँपालिकाको वडा विभाजन
लोमान्थाङ मुस्ताङ जिल्ला-को अवस्थिति
लोमान्थाङ
लोमान्थाङ
लोमान्थाङ गण्डकी प्रदेश-को अवस्थिति
लोमान्थाङ
लोमान्थाङ
लोमान्थाङ नेपाल-को अवस्थिति
लोमान्थाङ
लोमान्थाङ
निर्देशाङ्क: २९°१०′५९″ उत्तर ८३°५७′२४″ पूर्व / २९.१८३०६° उत्तर ८३.९५६६७° पूर्व / 29.18306; 83.95667
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लामुस्ताङ जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
  प्रकारस्थानीय सरकार
  अङ्गगाउँ कार्यपालिका
  अध्यक्षटसी न्हर्वु गुरुङ (एमाले)
  उपाध्यक्षछयुमी बिष्ट गुरुङ (एमाले)
क्षेत्रफल
  जम्मा७२७ किमी (२८१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१,४३०
  घनत्व२.০/किमी (५.१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६९
केन्द्रसाविक लोमान्थाङ गाविसको कार्यालय
वेबसाइटlomanthangmun.gov.np

लोमान्थाङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका लोमान्थाङ, छोसेरछोन्हुप गाउँ विकास समितिहरूलाई समेटेर लोमान्थाङ गाउँपालिका घोषणा गरिएको हो।[][] लोमान्थाङ गाउँपालिकाको क्षेत्रफल ७२७ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,४३० रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा चीन, पश्चिममा चीन, उत्तरमा चीन र दक्षिणमा लो-घेकर दामोदरकुण्ड गाउँपालिकासम्म छ ।[]

लोमन्थाङ गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
छोसेर (१-४)१७३२९८.२८०.५८
छोसेर (५-९)२५४४७.६४५.३३
छोन्हुप (१-४)२८४१७.९११५.८६
छोन्हुप (५-९)३३५७९.९९४.१९
लोमान्थाङ३८४२८३.०७१.३६
कुल१,४३०७२६.८९१.९७

लोमान्थाङका केही तस्वीरहरू

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  7. "गाउँपालिका र नगरपालिकाहरूको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]