सामग्रीमा जानुहोस्

लोमान्थाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लोमान्थाङ
मुस्ताङ अधिराज्यको झण्डा
मुस्ताङ अधिराज्यको झण्डा
मुस्ताङ जिल्लामा अवस्थित लोमान्थाङ गाउँ को एक दृश्यको अवस्थिति
मुस्ताङ जिल्लामा अवस्थित लोमान्थाङ गाउँ को एक दृश्य
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चलधौलागिरी अञ्चल
जिल्लामुस्ताङ जिल्ला
क्षेत्रफल
 • जम्मा२८३.०७ किमी (१०९.२९ वर्ग माइल)
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना वि.सं. २०६८)[]
 • जम्मा५६९
 • घनत्व२�०/किमी (५.२/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६९

लोमान्थाङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित साविकको एक गाउँ विकास समिति हो।[] यो हाल लोमान्थाङ गाउँपालिकामा पर्दछ। लोमान्थाङ क्षेत्रका अन्तिम रजौटा जिग्मे दोर्जे पलवर विष्ट थिए। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५६९ रहेको थियो जसमध्ये २७६ पुरुष र २९३ महिला रहेका थिए भने यहाँ १७२ घरधुरी रहेको थियो।[][]

लोमान्थाङ मुस्ताङ जिल्लाको उत्तरी भागमा रहेको एक विशेष संरक्षण क्षेत्र हो।[] यसलाई नेपाल अन्तरगत एक विशेष अधिराज्यको स्थान प्राप्त छ। यस क्षेत्रमा स्थानीय राजा छन जसलाई यहाँको प्रमुख मानिन्छ।[]

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति
  2. "गाउँ विकास समिति", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  3. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  4. "लोमान्थाङ दरबार विश्वसम्पदा सूचीमा राखिने", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, २०६८ असार २३, अन्तिम पहुँच असार २३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-१५ मिति
  5. "लोमान्थाङ दरबार बारेमा छोटो जानकारी"  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-०५ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]