सामग्रीमा जानुहोस्

कागबेनी

कागबेनी
गाउँ
कागबेनीको एक दृश्य
कागबेनीको एक दृश्य
कागबेनी मा पर्दछ गण्डकी प्रदेश
कागबेनी
गण्डकी प्रदेशको नक्सामा कागबेनी
कागबेनी मा पर्दछ नेपाल
कागबेनी
कागबेनी (नेपाल)
निर्देशाङ्क: २८°५०′१२″उ ८३°४६′५९″पू / 28.83667°N 83.78306°E / 28.83667; 83.78306
देश नेपाल
जिल्लामुस्ताङ
गाउँपालिकावारागुङ मुक्तिक्षेत्र गाउँपालिका
वडा नम्बर
स्थापितवि.सं २०७३
क्षेत्रफल
  जम्मा२८५.४५ किमी (११०.२१ वर्ग माइल)
उन्नतांश
२,८०४ मिटर (९१९९ फिट)
जनसङ्ख्या
 (२०६८)
  जम्मा५५५
  घनत्व१.९/किमी (५�०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
वेबसाइटvaragungmuktichhetramun.gov.np/content/ward4
कागबेनीमा रहेको धान बारी

कागबेनी नेपालको हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्थित कालीगण्डकी नदीको बेँसीमा अवस्थित एक गाउँ हो।[] नेपालको २०७८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ५५५ रहेको छ।[]जोमसोमदेखि राजधानी लोमान्थाङसम्मको पदमार्गमा यो गाउँ मुक्तिनाथको पदमार्गसँगै जोडिएको छ। कागबेनीलाई हिमालयको सबैभन्दा पुरानो गाउँको रुपमा पनि लिइन्छ। कागबेनी दुई पवित्र नदी मुक्तिनाथ र कालीगण्डकीको बीचमा पर्दछ। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९३७ रहेको थियो जसमध्ये ४६१ पुरुष र ४७६ महिला रहेका थिए भने यहाँ २७४ घरधुरी रहेको थियो।[] यो हाल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्दछ।

यसको साविकका ६-९ वडाहरू वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नम्बर ४ हो भने १-५ वडाहरू वडा नम्बर ५ हो।

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "गाउँ विकास समिति", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
  2. वडा नम्बर ४ कागबेनी | वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, वारागुङ मुक्तिक्षेत्र, अन्तिम पहुँच १६ अक्टोबर २०२०
  3. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग