लेते
स्वरूप
लेते | |
|---|---|
पूर्व गाविस | |
मुस्ताङ जिल्लामा अवस्थित लेते गाउँ को एक दृश्य (सन् २००७) | |
| निर्देशाङ्क: २८°३८′०७″ उत्तर ८३°३६′२१″ पूर्व / २८.६३५२८° उत्तर ८३.६०५८३° पूर्व | |
| देश | |
| प्रदेश | गण्डकी प्रदेश |
| जिल्ला | मुस्ताङ जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | ५१.१ किमी२ (१९.७ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ८३९ |
| • घनत्व | १६/किमी२ (४३/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
| क्षेत्रीय सङ्केत | +९७७-६९ |
लेते नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित साविकको एक गाउँ विकास समिति थियो।[१] लेते सुन्दर हिमालहरू धवलागिरी, अन्नपूर्ण र निलगिरी हिमालहरूले घेरिएको गाउँ हो। यो हाल थासाङ गाउँपालिकामा पर्दछ।
यसको साविकका ४-९ वडाहरू वडाहरू थासाङ गाउँपालिकाको वडा नम्बर ३ हो भने १-३ वडाहरू वडा नम्बर ४ हो।
जनसङ्ख्या
[सम्पादन]नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार लेते गाउँ विकास समितिको कूल जनसङ्ख्या ८३९ मध्ये ४४१ पुरुष र ३९८ महिलाहरू २२२ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन्।[२][३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "गाउँ विकास समिति", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, मूलबाट २०२४-१२-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ राष्ट्रिय जनगणना २०६८, नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।