सामग्रीमा जानुहोस्

खाँडादेवी गाउँपालिका

निर्देशाङ्कहरू: २७°२७′४४″N ८५°५५′४०″E / 27.4622°N 85.9277°E / 27.4622; 85.9277
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खाँडादेवी गाउँपालिका
खाँडादेवी गाउँपालिका मा पर्दछ बागमती प्रदेश
खाँडादेवी गाउँपालिका
बागमती प्रदेशको नक्सामा खाँडादेवी गाउँपालिकाको अवस्थिति
खाँडादेवी गाउँपालिका मा पर्दछ नेपाल
खाँडादेवी गाउँपालिका
खाँडादेवी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२७′४४″N ८५°५५′४०″E / 27.4622°N 85.9277°E / 27.4622; 85.9277
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारामेछाप
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षज्ञानकुमार श्रेष्ठ (नेकपा (एमाले))
 • उपाध्यक्षरमा घिसिङ (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१५०.०७ किमी (५७.९४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,३१२
 • घनत्व१३०/किमी (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४८
केन्द्रसाविक माकादुम गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

खाँडादेवी गाउँपालिका रामेछाप जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा राकाथुम, मझुवा, भीरपानी, पकरबास, माकादुम, गागल भदौरे, पिङ्खुरीखाँडादेवी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खाँडादेवी गाउँपालिकाको कुल जनसङ्ख्या १९,३१२ रहेको छ भने यहाँ ५,५०१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]