ओख्रेनी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ओख्रेनी
—  गाउँ विकास समिति  —
ओख्रेनी Nepal-এ অবস্থিত
ओख्रेनी
ओख्रेनी
निर्देशाङ्क: २७°१९′उत्तर ८६°०९′पूर्व / २७.३१° उत्तर ८६.१५° पूर्व / 27.31; 86.15निर्देशाङ्क: २७°१९′उत्तर ८६°०९′पूर्व / २७.३१° उत्तर ८६.१५° पूर्व / 27.31; 86.15
देश  नेपाल
अञ्चल जनकपुर अञ्चल
जिल्ला रामेछाप
जनसङ्ख्या (1991)
 - जम्मा ३००७
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

ओख्रेनी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको रामेछाप जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

ओख्रेनी गाविसमा तामाङ, मगर, नेवार, क्षेत्री जातिको बसोबास रहेको छ भने लोपउन्मुख हायू जातिको समेत बसोबास रहेको छ । यस गाविस जुनारको लागि प्रख्यात गाविस हो ।

स्रोत[सम्पादन गर्ने]