सामग्रीमा जानुहोस्

नौकुण्ड गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नौकुण्ड गाउँपालिका
नौकुण्ड गाउँपालिका is located in बागमती प्रदेश
नौकुण्ड गाउँपालिका
बागमती प्रदेशको नक्सामा नौकुण्ड गाउँपालिकाको अवस्थिति
नौकुण्ड गाउँपालिका is located in नेपाल
नौकुण्ड गाउँपालिका
नौकुण्ड गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५९′३१″उ॰ ८५°१०′५८″पू॰ / २७.९९१९४°N ८५.१८२७८°E / 27.99194; 85.18278निर्देशाङ्कहरू: २७°५९′३१″उ॰ ८५°१०′५८″पू॰ / २७.९९१९४°N ८५.१८२७८°E / 27.99194; 85.18278
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारसुवा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षनुर्वु स्याङवो घले (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षचन्द्रबहादुर ग्लान (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१२६.९९ किमी (४९.०३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२,३४४
 • घनत्व९७/किमी (२५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट


नौकुण्ड गाउँपालिका रसुवा जिल्लाको एक गाउँपालिका हो।[][] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा सरमथली, यार्सा, भोर्ले गाविसको वडा नं २, ३, ४, ५ र ७ वडाहरू समावेश गरिएको थियो।

यस गाउँपालिका अर्थात् लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको नौकुण्डको नामबाट नामाकरण भएको हो ।

यस गाउँपालिकामा तामाङ संस्कृति, आलु उत्पादन, पर्यटन विकासका सम्भावनाहरू रहेका छन् ।

नौकुण्ड गाउँपालिकाको क्षेत्रफल 126.99 वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या ११,८२४ (जनगणना २०६८ अनुसार) रहेको छ ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नौकुण्ड गाउँपालिकाको कुल जनसङ्ख्या १२,३४४ रहेको छ भने यहाँ २,७९४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  5. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]