सामग्रीमा जानुहोस्

उत्तरगया गाउँपालिका

उत्तरगया गाउँपालिका
उत्तरगया गाउँपालिका रसुवा जिल्ला-को अवस्थिति
उत्तरगया गाउँपालिका
उत्तरगया गाउँपालिका बागमती प्रदेश-को अवस्थिति
उत्तरगया गाउँपालिका
उत्तरगया गाउँपालिका नेपाल-को अवस्थिति
उत्तरगया गाउँपालिका
निर्देशाङ्क: २७°५९′३१″ उत्तर ८५°१०′५८″ पूर्व / २७.९९१९४° उत्तर ८५.१८२७८° पूर्व / 27.99194; 85.18278
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारसुवा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षमाधवप्रसाद अर्याल (नेकपा (एमाले))
  उपाध्यक्षचमेली गुरुङ (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१०४.५१ किमी (४०.३५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा८,५५५
  घनत्व८२/किमी (२१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविक लहरेपौवा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

उत्तरगया गाउँपालिका रसुवा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा हाकु (८,९), लहरेपौवा (१-७ र ९), ठूलोगाउँडाँडागाउँ गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार उत्तरगया गाउँपालिकाको कुल जनसङ्ख्या ८,५५५ रहेको छ भने यहाँ २,१८८ घरधुरी रहेका छन्।[]

उत्तरगया गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
हाकु (८,९) र डाँडागाउँ (७-९)१,२०५६४.६३१८.६४
डाँडागाउँ (१-६) र ठूलोगाउँ (८)१,२७७१२.०७१०५.८
ठूलोगाउँ (१-७,९)१,११३२४.४३४५.५६
लहरेपौवा (४-७)२,०४८४९.६५४१.२५
लहरेपौवा (१-३,९)२,९१२१५६.५३१८.६
जम्मा८,५५५३०७.३१२७.८४

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन]