नौकुण्ड गाउँपालिका
स्वरूप
नौकुण्ड गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°५९′३१″उ॰ ८५°१०′५८″पू॰ / २७.९९१९४°N ८५.१८२७८°Eनिर्देशाङ्कहरू: २७°५९′३१″उ॰ ८५°१०′५८″पू॰ / २७.९९१९४°N ८५.१८२७८°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | रसुवा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | नुर्वु स्याङवो घले (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | चन्द्रबहादुर ग्लान (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १२६.९९ किमी२ (४९.०३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १२,३४४ |
• घनत्व | ९७/किमी२ (२५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१० |
वेबसाइट | आधिकारिक वेबसाइट |
नौकुण्ड गाउँपालिका रसुवा जिल्लाको एक गाउँपालिका हो।[३][४] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा सरमथली, यार्सा, भोर्ले गाविसको वडा नं २, ३, ४, ५ र ७ वडाहरू समावेश गरिएको थियो।
नामाकरण
[सम्पादन गर्नुहोस्]यस गाउँपालिका अर्थात् लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको नौकुण्डको नामबाट नामाकरण भएको हो ।
आकर्षण
[सम्पादन गर्नुहोस्]यस गाउँपालिकामा तामाङ संस्कृति, आलु उत्पादन, पर्यटन विकासका सम्भावनाहरू रहेका छन् ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]नौकुण्ड गाउँपालिकाको क्षेत्रफल 126.99 वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या ११,८२४ (जनगणना २०६८ अनुसार) रहेको छ ।[५]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नौकुण्ड गाउँपालिकाको कुल जनसङ्ख्या १२,३४४ रहेको छ भने यहाँ २,७९४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।