सामग्रीमा जानुहोस्

हिलिहाङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिलिहाङ गाउँपालिका
हिलिहाङ गाउँपालिका कोशी प्रदेश मा अवस्थित छ
हिलिहाङ गाउँपालिका
कोशी प्रदेशको नक्सामा हिलिहाङ गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २७°१२′N ८७°५८′E / 27.2°N 87.96°E / 27.2; 87.96
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षसमरबहादुर अधिकारी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षसुमित्रा उप्रेती सेडाईँ (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१२३.०१ किमी (४७.४९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१९,०८५
  घनत्व१६०/किमी (४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविक पञ्चमी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

हिलिहाङ गाउँपालिका पाँचथर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका अमरपुर, पञ्चमी, सुभाङभारपा गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हिलिहाङ गाउँपालिकाको कुल जनसङ्ख्या १९,०८५ रहेको छ भने यहाँ ४,५८८ घरधुरी रहेका छन्।[]

हिलिहाङ गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
अमरपुर (१–५)२,३१४१३.९४१६५.९९
अमरपुर (६–९)३,०२०२०.१६१४९.८०
पञ्चमी (१–३, ५)२,१५३१२.९६१६६.१२
पञ्चमी (४, ६–९)१,९०१११.२४१६९.१२
सुभाङ (३–९)३,४५६२१.१९१६३.०९
भारपा (१–६)३,०५३१३.८९२१९.७९
सुभाङ (१, २) र भारपा (७–९)३,१८८२९.६३१०७.५९
जम्मा१९,०८५१२३.०११५५.१५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]