सामग्रीमा जानुहोस्

फालेलुङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फालेलुङ गाउँपालिका
फालेलुङ गाउँपालिका मा पर्दछ कोशी प्रदेश
फालेलुङ गाउँपालिका
कोशी प्रदेशको नक्सामा फालेलुङ गाउँपालिकाको अवस्थिति
फालेलुङ गाउँपालिका मा पर्दछ नेपाल
फालेलुङ गाउँपालिका
फालेलुङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१२′N ८७°५८′E / 27.2°N 87.96°E / 27.2; 87.96
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षवीरविक्रम थाम्सुहाङ (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षमहेन्द्रहाङ्ग जवेगु (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा२०७.१४ किमी (७९.९८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२०,३६१
  घनत्व९८/किमी (२५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रवडा नं. ३ थोक्लिम्बा
वेबसाइटआधिकारिक वेबसाइट

फालेलुङ गाउँपालिका पाँचथर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका एकतीन, मेमेङ, प्राङबुङ, याङनाम (६-९) र सिदिन गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फालेलुङ गाउँपालिकाको कुल जनसङ्ख्या २०,३६१ रहेको छ भने यहाँ ४,९१५ घरधुरी रहेका छन्।[]

याङवरक गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
एकतीन (५, ६, ८, ९)२,०९२१८.१४११५.३३
एकतीन (१–४, ७)२,७७११३.२६२०८.९७
मेमेङ (२–६, ८)२,९२४३९.०५७४.८८
मेमेङ (१, ७, ९) र प्राङबुङ (६, ७)२,१८४४३.१५५०.६१
प्राङबुङ (१–५, ८, ९)३,४३६२३.००१४९.३९
सिदिन (१–४)१,७४८४३.०२४०.६३
सिदिन (५–९)२,६०९१५.७७१६५.४४
याङनाम (६–९)२,५९७११.७६२२०.८३
जम्मा२०,३६१२०७.१५९८.२९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]