सामग्रीमा जानुहोस्

मिक्लाजुङ गाउँपालिका, पाँचथर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिक्लाजुङ गाउँपालिका, पाँचथर
मिक्लाजुङ गाउँपालिका, पाँचथर मा पर्दछ कोशी प्रदेश
मिक्लाजुङ गाउँपालिका, पाँचथर
कोशी प्रदेशको नक्सामा मिक्लाजुङ गाउँपालिकाको अवस्थिति
मिक्लाजुङ गाउँपालिका, पाँचथर मा पर्दछ नेपाल
मिक्लाजुङ गाउँपालिका, पाँचथर
मिक्लाजुङ गाउँपालिका, पाँचथर (नेपाल)
निर्देशाङ्क: २७°१२′N ८७°५८′E / 27.2°N 87.96°E / 27.2; 87.96
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षअमरराज माखिम (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षसन्तकुमार सेर्मा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१६६.६१ किमी (६४.३३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,०६१
  घनत्व१३०/किमी (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविक रवी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मिक्लाजुङ गाउँपालिका पाँचथर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका आरुबोटे, सराङडाँडा, रवी, कुरुम्बा, लिम्बादुर्दिम्बा गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मिक्लाजुङ गाउँपालिकाको कुल जनसङ्ख्या २१,०६१ रहेको छ भने यहाँ ५,४५९ घरधुरी रहेका छन्।[]

मिक्लाजुङ गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
सराङडाँडा (१–४)२,२४५१४.७११५२.६२
सराङडाँडा (५–९)२,६८४१९.६८१३६.३८
आरुबोटे२,९००२२.२११३०.५७
रवी४,०९८२०.५६१९९.३२
कुरुम्बा (१–८)३,०३२१६.७११८१.४५
कुरुम्बा (९) र लिम्बा (१–३, ९)१,५९३१६.०१९९.५०
लिम्बा (४–८)१,९०७२३.९९७९.४९
दुर्दिम्बा२,६०२३२.७३७९.५०
जम्मा२१,०६११६६.६१२६.४२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]