मिक्लाजुङ गाउँपालिका, पाँचथर
मिक्लाजुङ
Miklagung | |
---|---|
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | पाँचथर जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | अमरराज माखिम (माओवादी केन्द्र) |
• उपाध्यक्ष | उर्मिला राई (एमाले) |
• कार्यकारी | अरुण राई |
क्षेत्रफल | |
• जम्मा | १६६.६१ किमी२ (६४.३३ वर्ग माइल) |
जनसङ्ख्या (२०७३) | |
• जम्मा | २४,७१५ |
• घनत्व | १५०/किमी२ (३८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२४ |
केन्द्र | साविकको रवि गाविसको कार्यालय |
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पाँचथर जिल्लामा साविकका आरुवोटे, कुरुम्बा, दुर्दिम्बा, सराङडाडा, रवि र लिम्बा गाउँ विकास समितिहरूलाई समेटेर मिक्लाजुङ गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २४,७१५ रहेको छ । यसको क्षेत्रफल १६६.६१ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको रवि गाविसको कार्यालयमा राखिएको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।