सामग्रीमा जानुहोस्

तुम्बेवा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तुम्बेवा गाउँपालिका
तुम्बेवा गाउँपालिका को कोशी प्रदेश मा अवस्थिति
तुम्बेवा गाउँपालिका
कोशी प्रदेशको नक्सामा तुम्बेवा गाउँपालिकाको अवस्थिति
तुम्बेवा गाउँपालिका को नेपाल मा अवस्थिति
तुम्बेवा गाउँपालिका
तुम्बेवा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१२′N ८७°५८′E / 27.2°N 87.96°E / 27.2; 87.96
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षबाबुराम खड्का (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षखड्गसुन्दर सम्वाहाम्फे (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा११७.३४ किमी (४५.३१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा११,१८१
  घनत्व९५/किमी (२५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविक मौवा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

तुम्बेवा गाउँपालिका पाँचथर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका आङना, ओलने, हाङगुममौवा गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तुम्बेवा गाउँपालिकाको कुल जनसङ्ख्या ११,१८९ रहेको छ भने यहाँ २,७४७ घरधुरी रहेका छन्।[]

तुम्वेवा गाउँपालिकाको अद्यावधिक वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
आङना (२–६, ८, ९)१,९६२२०.९२९३.७८
मौवा (४–९)२,५२७३३.५४७५.३४
आङना (१, ७) र मौवा (१–३)२,१७४१२.०११८१.०१
ओलने२,१८४१९.०५११४.६४
हाङगुम२,३४२३१.८२७३.६०
जम्मा११,१८९११७.३४९५.३५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]