सामग्रीमा जानुहोस्

याङवरक गाउँपालिका

याङवरक गाउँपालिका
ཡང་ཝ་རག
ཡང་ཝ་རག་གྲོང་གསེབ་གྲོང་ཁྱེར།
उपनाम: 
Yangwarak
याङवरक गाउँपालिका पाँचथर जिल्ला-को अवस्थिति
याङवरक गाउँपालिका
याङवरक गाउँपालिका कोशी प्रदेश-को अवस्थिति
याङवरक गाउँपालिका
याङवरक गाउँपालिका नेपाल-को अवस्थिति
याङवरक गाउँपालिका
निर्देशाङ्क: २७°१२′ उत्तर ८७°५८′ पूर्व / २७.२° उत्तर ८७.९६° पूर्व / 27.2; 87.96
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षभीमबहादुर योङया (नेकपा (एमाले))
  उपाध्यक्षबावा मेयाङवो (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२०८.६३ किमी (८०.५५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१६,८२१
  घनत्व८१/किमी (२१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविक थर्पु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

याङवरक गाउँपालिका पाँचथर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका च्याङथापु, फलैँचा, ओयाम, थर्पुनागी गाविसहरू यसमा गाभिएका थिए।[]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार याङवरक गाउँपालिकाको कुल जनसङ्ख्या १६,८२१ रहेको छ भने यहाँ ३,९५६ घरधुरी रहेका छन्।[]

याङवरक गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
च्याङथापु२,१५४५७.०८३७.७३
फलैँचा३,११०८४.९८३६.५९
ओयाम३,३७८३०.०२११२.५२
थर्पु (१–५)३,१५४८.३७३७६.८२
थर्पु (६–९) र नागी (१, २)२,३२८१५.३३१५१.८५
नागी (३–९)२,६९७१२.५७२१४.५५
जम्मा१६,८२१२०८.३५८०.७३

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन]