सामग्रीमा जानुहोस्

भूमे गाउँपालिका

निर्देशाङ्कहरू: २८°३५′N ८२°४९′E / 28.58°N 82.82°E / 28.58; 82.82
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भूमे गाउँपालिका
भूमे गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
भूमे गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा भूमे गाउँपालिकाको अवस्थिति
भूमे गाउँपालिका मा पर्दछ नेपाल
भूमे गाउँपालिका
भूमे गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°३५′N ८२°४९′E / 28.58°N 82.82°E / 28.58; 82.82
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापूर्वी रुकुम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षहोमप्रकाश श्रेष्ठ (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षसविना बुढा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा२७३.६७ किमी (१०५.६६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,८२९
 • घनत्व७२/किमी (१९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
केन्द्रसाविक काँक्री गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

भूमे गाउँपालिका लुम्बिनी प्रदेशको पूर्वी रुकुम जिल्लाका ३ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा काँक्री, मोरावाङ, महत, काँडा, चुनवाङरुकुमकोट (शोभा) वडा नं. ४ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भूमे गाउँपालिकाको कुल जनसङ्ख्या १९,८२९ रहेको छ भने यहाँ ४,२११ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]