सामग्रीमा जानुहोस्

सिस्ने गाउँपालिका

निर्देशाङ्कहरू: २८°३७′N ८२°३७′E / 28.61°N 82.62°E / 28.61; 82.62
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिस्ने गाउँपालिका
सिस्ने गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
सिस्ने गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा सिस्ने गाउँपालिकाको अवस्थिति
सिस्ने गाउँपालिका मा पर्दछ नेपाल
सिस्ने गाउँपालिका
सिस्ने गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°३७′N ८२°३७′E / 28.61°N 82.62°E / 28.61; 82.62
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापूर्वी रुकुम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकृष्ण रेग्मी (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षगोपाल रेउले (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा३२७.१२ किमी (१२६.३० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,५३४
 • घनत्व५७/किमी (१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
केन्द्रसाविक रुकुमकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सिस्ने गाउँपालिका लुम्बिनी प्रदेशको पूर्वी रुकुम जिल्लाका ३ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा सिस्ने, प्वाङ, पोखरा, रुकुमकोट (शोभा) वडा नं. (१-३, ५-९) र स्यालापाखा वडा नं. (१,२, ५-९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिस्ने गाउँपालिकाको कुल जनसङ्ख्या १८,५३४ रहेको छ भने यहाँ ४,२९९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]