सामग्रीमा जानुहोस्

सिस्ने गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिस्ने गाउँपालिका
सिस्ने गाउँपालिका is located in लुम्बिनी प्रदेश
सिस्ने गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा सिस्ने गाउँपालिकाको अवस्थिति
सिस्ने गाउँपालिका is located in नेपाल
सिस्ने गाउँपालिका
सिस्ने गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°३७′N ८२°३७′E / २८.६१°N ८२.६२°E / 28.61; 82.62निर्देशाङ्कहरू: २८°३७′N ८२°३७′E / २८.६१°N ८२.६२°E / 28.61; 82.62
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापूर्वी रुकुम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकृष्ण रेग्मी (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षगोपाल रेउले (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा३२७.१२ किमी (१२६.३० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,५३४
 • घनत्व५७/किमी (१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
वेबसाइटआधिकारिक वेबसाइट

सिस्ने गाउँपालिका लुम्बिनी प्रदेशको पूर्वी रुकुम जिल्लाका ३ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा सिस्ने, प्वाङ, पोखरा, रुकुमकोट (शोभा) वडा नं. (१-९) र स्यालापाखा वडा नं. (१-९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिस्ने गाउँपालिकाको कुल जनसङ्ख्या १८,५३४ रहेको छ भने यहाँ ४,२९९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]