सामग्रीमा जानुहोस्

चौबिसे गाउँपालिका

चौबिसे गाउँपालिका
चौबिसे गाउँपालिका धनकुटा जिल्ला-को अवस्थिति
चौबिसे गाउँपालिका
चौबिसे गाउँपालिका कोशी प्रदेश-को अवस्थिति
चौबिसे गाउँपालिका
चौबिसे गाउँपालिका नेपाल-को अवस्थिति
चौबिसे गाउँपालिका
निर्देशाङ्क: २६°५४′५०″ उत्तर ८७°२६′०८″ पूर्व / २६.९१३७७° उत्तर ८७.४३५६२° पूर्व / 26.91377; 87.43562
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षराजकुमार लिम्बु (नेकपा (एमाले))
 • उपाध्यक्षटङ्कमाया पाङमी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१४७.०६ किमी२ (५६.७८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,६७७
 • घनत्व१२०/किमी२ (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
केन्द्रसाविक राजारानी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

चौबिसे गाउँपालिका धनकुटा जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका छ नम्बर बुधबारे, मुढेबास, कुरुलेतेनुपा, वसन्तटार, राजारानी, मौनाबुधुक र बोधे गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चौबिसे गाउँपालिकाको कुल जनसङ्ख्या १७,६७७ रहेको छ भने यहाँ ४,४८० घरधुरी रहेका छन्।[२]

चौबिसे गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१छ नम्बर बुधबारे१,७४११६.४१०६.१६
२मुढेबास२,७१६१७.७९१५२.६७
३कुरुलेतेनुपा (२, ५–७, ९)१,५५४२१७४.००
४कुरुलेतेनुपा (१, ३, ४, ८)१,१२९१७.३७६५.००
५बोधे२,५८८२८.७९०.१७
६राजारानी२,७१२१३.१२०७.०२
७मौनाबुधुक२,४७४१५.२११६२.६६
८वसन्तटार२,७६३१८.०३१५३.२४
जम्मा१७,६७७१४७.६११९.७६

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]