चौबिसे गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चौबिसे
Chaubise
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षखजिन्द्र राई (एमाले)
 • उपाध्यक्षयज्ञकुमारी रुचाल (एमाले)
 • कार्यकारीगोरखनाथ मिश्र
क्षेत्रफल
 • जम्मा१४७.६० किमी (५६.९९ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१९,२८३
 • घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४४
केन्द्रसाविकको राजारानीको कार्यालय
वेबसाइटchoubisemun.gov.np

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा धनकुटा जिल्लामा साविकका राजारानी, बुधबारे, मुढेबास, कुरुलेतेनुपा, बसन्तटार, मौनाबुधुकबोधे गाउँ विकास समितिहरूलाई समेटेर चौबिसे गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १९,२८३ रहेको छ । यसको क्षेत्रफल १४७.६० वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको राजारानीको कार्यालयमा राखिएको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "कर्मचारी विवरण", चौबिसे गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३० डिसेम्बर २०१७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]