सामग्रीमा जानुहोस्

सहिदभूमि गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सहिदभूमि गाउँपालिका
सहिदभूमि गाउँपालिका कोशी प्रदेश मा अवस्थित छ
सहिदभूमि गाउँपालिका
कोशी प्रदेशको नक्सामा सहिदभूमि गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २७°०७′N ८७°१९′E / 27.11°N 87.31°E / 27.11; 87.31
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षमनोज राई (नेकपा (एमाले))
  उपाध्यक्षरत्नश्वरी राई (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा९९.५५ किमी (३८.४४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७,७६७
  घनत्व१८०/किमी (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
केन्द्रसाविक खोकु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सहिदभूमि गाउँपालिका धनकुटा जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका छिन्ताङ, खोकुआँखिसल्ला गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सहिदभूमि गाउँपालिकाको कुल जनसङ्ख्या १७,७६७ रहेको छ भने यहाँ ४,०९० घरधुरी रहेका छन्।[]

सहिदभूमि गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
छिन्ताङ (८, ९)२,६६८१७.४५१५२.८९
छिन्ताङ (५–७)२,९८०१९.१८१५५.३७
छिन्ताङ (१–४)३,०२५१०.५७२८६.१९
खोकु (१–५)२,१८९९.४५२३१.६४
खोकु (६–९)१,६६५१२.४२१३४.०६
आँखिसल्ला (३–८)३,१०९१८.१६१७१.२०
आँखिसल्ला (१, २, ९)२,१३११२.३२१७२.९७
जम्मा१७,७६७९९.५५१७8.४७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]