सामग्रीमा जानुहोस्

महालक्ष्मी नगरपालिका, धनकुटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महालक्ष्मी नगरपालिका, धनकुटा
महालक्ष्मी नगरपालिका, धनकुटा मा पर्दछ कोशी प्रदेश
महालक्ष्मी नगरपालिका, धनकुटा
कोशी प्रदेशको नक्सामा महालक्ष्मी नगरपालिकाको अवस्थिति
महालक्ष्मी नगरपालिका, धनकुटा मा पर्दछ नेपाल
महालक्ष्मी नगरपालिका, धनकुटा
महालक्ष्मी नगरपालिका, धनकुटा (नेपाल)
निर्देशाङ्क: २७°०७′N ८७°१९′E / 27.11°N 87.31°E / 27.11; 87.31
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखध्रुवराज राया (नेपाली काङ्ग्रेस)
  उपप्रमुखमञ्जुकुमारी कार्की (अधिकारी) (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१२९.३९ किमी (४९.९६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२२,१८२
  घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
केन्द्रसाविक अर्खौँले जितपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

महालक्ष्मी नगरपालिका धनकुटा जिल्लाका ३ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका मारेकटहरे, डाँडागाउँ, चानुवा, लेगुवा, अर्खौँले जितपुरमुर्तीढुङ्गा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महालक्ष्मी नगरपालिकाको कुल जनसङ्ख्या २२,१८२ रहेको छ भने यहाँ ५,४१२ घरधुरी रहेका छन्।[]

महालक्ष्मी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
मारेकटहरे (१–५)३,०११२३.७३१२६.८९
मारेकटहरे (६–९)२,७२५१२.७२२१४.२३
डाँडागाउँ (१–९)१,८२४१३.२११३८.०८
चानुवा३,१८०२२.०८१४४.०२
लेगुवा (४, ६–८)२,१९५१६.०४१३६.८५
लेगुवा (१–३, ५, ९)१,६९९११.१८१५१.९७
अर्खौँले जितपुर (१–७)३,१०२१२.७८२४२.७२
अर्खौँले जितपुर (८, ९) र मुर्तीढुङ्गा (१, ६, ९)२,०२०८.३८२४१.०५
मुर्तीढुङ्गा (२–५, ७, ८)२,४२६९.२७२६१.७०
जम्मा२२,१८२१२९.३९१७१.४३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]