सामग्रीमा जानुहोस्

कैलारी गाउँपालिका

कैलारी गाउँपालिका
कैलारी गाउँपालिका कैलाली जिल्ला-को अवस्थिति
कैलारी गाउँपालिका
कैलारी गाउँपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
कैलारी गाउँपालिका
कैलारी गाउँपालिका नेपाल-को अवस्थिति
कैलारी गाउँपालिका
निर्देशाङ्क: २८°३४′ उत्तर ८०°४९′ पूर्व / २८.५७° उत्तर ८०.८२° पूर्व / 28.57; 80.82
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षराजसमझ चौधरी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षभगवतीकुमारी चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२३३.२७ किमी (९०.०७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४९,९१७
  घनत्व२१०/किमी (५५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९१
केन्द्रसाविक हसुलिया गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कैलारी गाउँपालिका कैलाली जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍हसुलिया, बसौटी, पवेरा, उदासीपुर (३,४,६-९), गदरियारतनपुर गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कैलारी गाउँपालिकाको कुल जनसङ्ख्या ४९,९१७ रहेको छ भने यहाँ १०,१७४ घरधुरी रहेका छन्।[]

कैलारी गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
हसुलिया (३, ७-९)६,१७६४३.१५१४३.१३
बसौटी (१-६, ८, ९)५,०६४२१.६५२३३.९०
हसुलिया (२, ४-६)४,४२६१५.०५२९४.०९
हसुलिया (१)४,९१९११.८९४१३.७१
पवेरा५,६३११३.१९४२६.९१
गदरिया (१-३, ६, ७)६,०७१३५.३३१७१.८४
रतनपुर७,२३४४६.४११५५.८७
उदासीपुर (३, ४, ६-९) र बसौटी (७)५,३७९१७.७१३०३.७३
गदरिया (४-५, ८-९)५,०१७२८.९१७३.६०
जम्मा४९,९१७२३३.२८२१४.००

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]