सामग्रीमा जानुहोस्

भागेश्वर गाउँपालिका

भागेश्वर गाउँपालिका
भागेश्वर गाउँपालिका डडेल्धुरा जिल्ला-को अवस्थिति
भागेश्वर गाउँपालिका
भागेश्वर गाउँपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
भागेश्वर गाउँपालिका
भागेश्वर गाउँपालिका नेपाल-को अवस्थिति
भागेश्वर गाउँपालिका
निर्देशाङ्क: २९°०८′०६″ उत्तर ८०°३०′४५″ पूर्व / २९.१३५१° उत्तर ८०.५१२४° पूर्व / 29.1351; 80.5124
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडडेल्धुरा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षहेमराज चटौत (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षपुष्पा ठकुराठी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२३३.३८ किमी२ (९०.११ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,१३२
 • घनत्व५६/किमी२ (१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९६
केन्द्रसाविक बगरकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

भागेश्वर गाउँपालिका डडेल्धुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा रुपाल, भागेश्वर र बगरकोट गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भागेश्वर गाउँपालिकाको कुल जनसङ्ख्या १३,१३२ रहेको छ भने यहाँ २,७९४ घरधुरी रहेका छन्।[२]

भागेश्वर गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१रुपाल (६-९)३,१२४६७.९८४५.९५
२रुपाल (२-५)१,९०८३३.५५५६.८७
३भागेश्वर३,५३९३४.८६१०१.५२
४बगरकोट (१-४, ७-९)२,८९९५०.७४५७.१३
५रुपाल (१) र बगरकोट (५, ६)१,६६२४६.२५३५.९३
जम्मा१३,१३२२३३.३८५६.२७

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]