सामग्रीमा जानुहोस्

आलिताल गाउँपालिका

निर्देशाङ्कहरू: २९°०८′०६″N ८०°३०′४५″E / 29.1351°N 80.5124°E / 29.1351; 80.5124
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आलिताल गाउँपालिका
आलिताल गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
आलिताल गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा आलिताल गाउँपालिकाको अवस्थिति
आलिताल गाउँपालिका मा पर्दछ नेपाल
आलिताल गाउँपालिका
आलिताल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°०८′०६″N ८०°३०′४५″E / 29.1351°N 80.5124°E / 29.1351; 80.5124
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडडेल्धुरा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षशेरसिंह पार्की (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षमैनाकुमारी रावल (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा२९२.८७ किमी (११३.०८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,११२
 • घनत्व६२/किमी (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९६
केन्द्रसाविकको आलिताल गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

आलिताल गाउँपालिका डडेल्धुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍गाङ्खेतआलिताल गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार आलिताल गाउँपालिकाको कुल जनसङ्ख्या १८,११२ रहेको छ भने यहाँ ३,७१० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]