सामग्रीमा जानुहोस्

आलिताल गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आलिताल गाउँपालिका
आलिताल गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
आलिताल गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा आलिताल गाउँपालिकाको अवस्थिति
आलिताल गाउँपालिका is located in नेपाल
आलिताल गाउँपालिका
आलिताल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°०८′०६″N ८०°३०′४५″E / २९.१३५१°N ८०.५१२४°E / 29.1351; 80.5124निर्देशाङ्कहरू: २९°०८′०६″N ८०°३०′४५″E / २९.१३५१°N ८०.५१२४°E / 29.1351; 80.5124
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडडेल्धुरा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षशेरसिंह पार्की (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षमैनाकुमारी रावल (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा२९२.८७ किमी (११३.०८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,११२
 • घनत्व६२/किमी (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९६
वेबसाइटआधिकारिक वेबसाइट

आलिताल गाउँपालिका डडेल्धुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍गांखेत र आलिताल गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार आलिताल गाउँपालिकाको कुल जनसङ्ख्या १८,११२ रहेको छ भने यहाँ ३,७१० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]