सामग्रीमा जानुहोस्

महाशिला गाउँपालिका

महाशिला गाउँपालिका
{{{official_name}}}को अवस्थिति
महाशिला गाउँपालिका पर्वत जिल्ला-को अवस्थिति
महाशिला गाउँपालिका
महाशिला गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
महाशिला गाउँपालिका
महाशिला गाउँपालिका नेपाल-को अवस्थिति
महाशिला गाउँपालिका
निर्देशाङ्क: २८°१०′ उत्तर ८३°४०′ पूर्व / २८.१७° उत्तर ८३.६७° पूर्व / 28.17; 83.67
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लापर्वत
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षइश्‍वरीप्रसाद भुसाल (नेकपा (एमाले))
  उपाध्यक्षधनसुवा विक (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा८९.३८ किमी (३४.५१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा८,११६
  घनत्व९१/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६७
केन्द्रसाविक बालाकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

महाशिला गाउँपालिका पर्वत जिल्लाका ५ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका होश्राङ्दी, भोक्सिङ, बालाकोट, पाखापानी, लुङ्खुदेउराली, कुर्घा (७,८) र फलामखानी गाविसहरू यसमा गाभिएका थिए।

यसको क्षेत्रफल ४९.३८ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको बालाकोट गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, पश्चिममा विहादी गाउँपालिका, उत्तरमा फलेवास नगरपालिका तथा दक्षिणमा पैयूं गाउँपालिकासम्म फैलिएको छ।[]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महाशिला गाउँपालिकाको कुल जनसङ्ख्या ८,११६ रहेको छ भने यहाँ २,०५७ घरधुरी रहेका छन्।[]

महाशिला गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
होश्राङ्दी१,४७८१११३४.३६
भोक्सिङ५८२७२.७५
बालाकोट१,००९१६८.१७
पाखापानी१,९९२१०१९९.२०
कुर्घा (७-८) र लुङ्खुदेउराली२,२७६११२०६.९१
फलामखानी७७९१९४.७५
कुल८,११६५०१६२.३२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]