मोदी गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मोदी
Modi
—  गाउँपालिका  —
मोदी गाउँपालिकाको वडा विभाजन
मोदी Nepal-এ অবস্থিত
मोदी
मोदी
नेपालको नक्शामा मोदी गाउँपालिका
निर्देशाङ्क (देउपुर): २८°१७′उत्तर ८३°४५′पूर्व / २८.२९° उत्तर ८३.७५° पूर्व / 28.29; 83.75निर्देशाङ्क: २८°१७′उत्तर ८३°४५′पूर्व / २८.२९° उत्तर ८३.७५° पूर्व / 28.29; 83.75
देश  नेपाल
प्रदेश प्रदेश नं. ४
जिल्ला पर्वत जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष प्रेम पौडेल (एमाले)
 - उपाध्यक्ष सेती महत (एमाले)
 - कार्यकारी भूमीराज शर्मा
क्षेत्रफल
 - जम्मा १४३.६ किमी (५५.४ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा २१,२८४
 जनघनत्व १४८.२/किमी (३८३.९/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-६७
केन्द्र साविकको देउपुर गाविसको कार्यालय

मोदी गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका भुक्ताङले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउरालीचित्रे गाउँ विकास समितिहरूलाई समेटेर मोदी गाउँपालिका बनाइएको हो ।[३] मोदी गाउँपालिकाको कूल जनसङ्ख्या २१,२८४ रहेको छ । यसको क्षेत्रफल १४३.६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको देउपुर गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा कास्की जिल्ला, पश्चिममा जलजला गाउँपालिकाकुश्मा नगरपालिका, उत्तरमा म्याग्दीकास्की जिल्ला तथा दक्षिणमा कुश्मा नगरपालिकासम्म फैलिएको छ ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]