सामग्रीमा जानुहोस्

जलजला गाउँपालिका

जलजला गाउँपालिका
{{{official_name}}}को अवस्थिति
जलजला गाउँपालिका पर्वत जिल्ला-को अवस्थिति
जलजला गाउँपालिका
जलजला गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
जलजला गाउँपालिका
जलजला गाउँपालिका नेपाल-को अवस्थिति
जलजला गाउँपालिका
निर्देशाङ्क: २८°१०′ उत्तर ८३°४०′ पूर्व / २८.१७° उत्तर ८३.६७° पूर्व / 28.17; 83.67
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लापर्वत
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षराजुप्रसाद आचार्य (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षदिपक आचार्य (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा८२.२६ किमी (३१.७६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,११९
  घनत्व२६०/किमी (६६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६७
केन्द्रसाविक माझफाँट मल्लाज गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

जलजला गाउँपालिका पर्वत जिल्लाका ५ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बासखर्क, माझफाँट मल्लाज, लेखफाँट, धाइरिङ, नाङलिवाङ, बनौशालिजा गाविसहरू यसमा गाभिएका थिए।

यसको क्षेत्रफल ८२.२६ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको माझफाँट मल्लाज गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा मोदी गाउँपालिका, पश्चिममा म्याग्दीबागलुङ जिल्ला, उत्तरमा म्याग्दी जिल्ला तथा दक्षिणमा कुश्मा नगरपालिकाबागलुङ जिल्लासम्म फैलिएको छ।[]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जलजला गाउँपालिकाको कुल जनसङ्ख्या २१,११९ रहेको छ भने यहाँ ५,९६१ घरधुरी रहेका छन्।[]

जलजला गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
बासखर्क९००१८०.००
माझफाँट मल्लाज (६, ८, ९)२,५१६४१९.३३
माझफाँट मल्लाज (३,७)४,१९७१४२९९.७८
माझफाँट मल्लाज (१-२, ४-५)२,५६४५१२.८०
लेखफाँट२,०२२१५१३४.८०
शालिजा१,८१२१७१०६.५८
धाइरिङ३,१७३१३२४४.०७
नाङलिवाङ२,६१७११२३७.९०
बनौ१,३१८१६४.७५
कुल२१,११९८१२६०.७२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]