सामग्रीमा जानुहोस्

महावै गाउँपालिका

निर्देशाङ्कहरू: २९°३′४५″उ ८१°४३′०″पू / 29.06250°N 81.71667°E / 29.06250; 81.71667
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महावै गाउँपालिका
महावै गाउँपालिका is located in कर्णाली प्रदेश
महावै गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा महावै गाउँपालिकाको अवस्थिति
महावै गाउँपालिका is located in नेपाल
महावै गाउँपालिका
महावै गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°३′४५″उ ८१°४३′०″पू / 29.06250°N 81.71667°E / 29.06250; 81.71667
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाकालिकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षखेमबहादुर सिंह (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षदानसिंह सेजुवाल (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा३२२.०७ किमी (१२४.३५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८,१७७
 • घनत्व२५/किमी (६६/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविकको ओदानकु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

महावै गाउँपालिका कालिकोट जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍ओदानकु, गेला र चिल्खाया (९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महावै गाउँपालिकाको कुल जनसङ्ख्या ८,१७७ रहेको छ भने यहाँ २,७६२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]