सामग्रीमा जानुहोस्

खाँडाचक्र नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खाँडाचक्र नगरपालिका
खाँडाचक्र नगरपालिका मा पर्दछ कर्णाली प्रदेश
खाँडाचक्र नगरपालिका
कर्णाली प्रदेशको नक्सामा खाँडाचक्र नगरपालिकाको अवस्थिति
खाँडाचक्र नगरपालिका मा पर्दछ नेपाल
खाँडाचक्र नगरपालिका
खाँडाचक्र नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°०९′००″N ८१°३७′००″E / 29.15°N 81.616667°E / 29.15; 81.616667
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाकालिकोट
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखकमलबहादुर शाही (स्वतन्त्र)
  उपप्रमुखगणेशबहादुर शाही (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१३३.२९ किमी (५१.४६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२२,२७४
  घनत्व१७०/किमी (४३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविक मान्म गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

खाँडाचक्र नगरपालिका कालिकोट जिल्लाका ३ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा ‍मान्म, दाँहा, पाँखा, मार्ता (८) र बदालकोट (१-३) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खाँडाचक्र नगरपालिकाको कुल जनसङ्ख्या २२,२७४ रहेको छ भने यहाँ ४,१०१ घरधुरी रहेका छन्।[]

खाँडाचक्र नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
मान्म (५)३,६१४६.३१५७२.७४
मान्म (१–४) र मार्ता (८)३,५७८८.१९४३६.८७
मान्म (८–९)१,७९९२.८६६२९.०२
मान्म (६–७)१,७८४७.२६२४५.७३
दाँहा (१–३)२,४०८१६.१३१४९.२९
दाँहा (४–७)२,३९४२०.६२११६.१०
दाँहा (८–९)१,०९६१०.५९१०३.४९
पाँखा (१–४)१,५८४१०.६२१४९.१५
पाँखा (५–७)१,४०६१२.०६११६.५८
१०पाँखा (८–९)१,३४३१.४९५९.२९
११बदालकोट (१–३)१,२६८३७.२५३४.०४
जम्मा२२,२७४१३३.२९१६७.१०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]