सामग्रीमा जानुहोस्

तिलागुफा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिलागुफा नगरपालिका
तिलागुफा नगरपालिका को कर्णाली प्रदेश मा अवस्थिति
तिलागुफा नगरपालिका
कर्णाली प्रदेशको नक्सामा तिलागुफा नगरपालिकाको अवस्थिति
तिलागुफा नगरपालिका को नेपाल मा अवस्थिति
तिलागुफा नगरपालिका
तिलागुफा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°०९′३०″N ८१°४७′३०″E / 29.158333°N 81.791667°E / 29.158333; 81.791667
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाकालिकोट
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखशङ्करप्रसाद उपाध्याय (नेपाली काङ्ग्रेस)
  उपप्रमुखमहेन्द्रबहादुर शाही (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२६२.५६ किमी (१०१.३७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१३,१९७
  घनत्व५०/किमी (१३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविक जुविथा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

तिलागुफा नगरपालिका कालिकोट जिल्लाका ३ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा ‍फोईमहादेव, राँचुली, जुविथा, छाप्रेचिलखाया (१-८) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तिलागुफा नगरपालिकाको कुल जनसङ्ख्या १६,१९७ रहेको छ भने यहाँ ३,१५४ घरधुरी रहेका छन्।[]

तिलागुफा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
फोईमहादेव (१–५)१,९७५१०.९११८१.०३
राँचुली (५–७)१,०४७३२.४३३२.२८
फोईमहादेव (६–९)१,३३०२४.७६५३.७२
राँचुली (२–४)९८८१४.३६६८.८०
जुविथा (१–३) र राँचुली (१)८४९१८.५५४५.७७
जुविथा (४–९)१,५३४१५.७७९७.२७
छाप्रे (१–६)२,५९४१३.०११९९.३९
छाप्रे (७–९)१,१७३१२.६७९२.५८
राँचुली (८, ९) र चिल्खाया (१, २)२०३५५३.२९३८.१८
१०चिल्खाया (६–८)१,२६०५४.३४२३.१९
११चिल्खाया (३–५)१,४१२१२.४७११३.२३
जम्मा१६,१९७२६२.५६६१.६९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]