सामग्रीमा जानुहोस्

पलाँता गाउँपालिका

निर्देशाङ्कहरू: २९°१८′०″उ ८१°४८′४५″पू / 29.30000°N 81.81250°E / 29.30000; 81.81250
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पलाँता गाउँपालिका
पलाँता गाउँपालिका मा पर्दछ कर्णाली प्रदेश
पलाँता गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा पलाँता गाउँपालिकाको अवस्थिति
पलाँता गाउँपालिका मा पर्दछ नेपाल
पलाँता गाउँपालिका
पलाँता गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°१८′०″उ ८१°४८′४५″पू / 29.30000°N 81.81250°E / 29.30000; 81.81250
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाकालिकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षविष्णुबहादुर रोकाया (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षअलै पुरा जैशी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा३१८.८४ किमी (१२३.१० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,३४६
 • घनत्व५४/किमी (१४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रवडा नं २ रानीविसौना
वेबसाइटआधिकारिक वेबसाइट

पलाँता गाउँपालिका कालिकोट जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍धौलागोह, खिनथिर्पु गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पलाँता गाउँपालिकाको कुल जनसङ्ख्या १७,३४६ रहेको छ भने यहाँ २,८३४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]